दुर्गमका समस्या, घट्दै विद्यार्थी

संघीय, प्रदेश र स्थानीय सरकारहरू शैक्षिक गुणस्तर सुधारमा लगानी बढाउँदा भने विद्यार्थी संख्या बर्षेनी घट्दै गरेका तथ्याङकले देखाउँछ ।