संसद्‌मा देशको अनुहार : प्रतिनिधित्वमा खसआर्य र बाँकी समुदायबीचको असमानता मापन

खसआर्यको जनसंख्या करिब ३०% छ तर संसद्‌मा उनीहरूको उपस्थिति सधैं त्योभन्दा माथि रह्यो। बाँकी समुदायको अवस्था ठीक उल्टो छ — जनसंख्या ७०% हाराहारी भए पनि संसद्‌मा कहिल्यै त्यसअनुसारको प्रतिनिधित्व भएन।