गत आर्थिक वर्ष कुन देशबाट कति लगानी प्रतिबद्धता आयाे ?

गत आर्थिक वर्ष नेपालमा ५३ देशबाट प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकाे छ । जसमा सबैभन्दा बढी चीनबाट लगानी प्रतिबद्धता आएकाे हाे ।