एक तिहाइ अस्पताल सञ्चालनमा छैनन्

३९६ आधारभूत अस्पतालमध्ये ७८ वटा मात्रै निर्माण सम्पन्न भएका छन् । जसमध्ये २७ वटा भवन अझै संचालनमा आएका छैनन् ।