विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा रहेको यो सडक २२.५ किलोमिटर लम्बाइ रहेको छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको ४ लेन सडक प्रदेशको पहिलो र नमुना सडक आयोजना हो ।
(Please use a modern browser to see the interactive version of this visualization)