मंगला गाउँपालिकाकाे पशु सेवा बजेट: बाख्रापालन प्रवर्द्धन, उपकरण वितरण र तालिम प्राथमिकता

बाख्रा र घाँस-मेसिन खरिदमै बजेट स्वाहा; उत्पादन सूचक अनुत्तरित रहँदा वर्षेनी टुक्रे सामग्री वितरण मात्रै उपलब्धि मापन हो त?