भीमकाय भवन, भव्य खर्च !

पाँच वर्षका बीचमा मात्रै गैर आवासीय भवन निर्माणमा संघीय सरकारको रु. एक खर्ब ६० अर्ब ८० करोड रकम सकिएको छ ।