मधेस प्रदेशका मुख्यमन्त्रीले अनुगमन गरेको अस्पतालहरु
धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सामा सञ्चालनमा रहेको अस्पतालहरुको अनुगमन गर्दा बिना सञ्चालन अनुमति सञ्चालित ५८ वटा, सञ्चालन अनुमति लिएको तर नविकरण नगराएको २३ वटा अस्पताल र १५ वटा अस्पताल सञ्चालन अनुमति लिई र नविकरण गराएर सञ्चालनमा रहेको छ ।