वैदेशिक राेजगारमा १० बर्ष अघि अदक्ष कामदारकाे हावी

आर्थिक वर्ष २०७०/०७१ मा अदक्ष अर्थात् कुनै सीप नभएका ३ लाख ३१ हजार ३ सय १७ जना कामदार विदेश पुगे । (आ.व. २०७०/०७१)