सुदूरपश्चिम प्रदेशमा ३९ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ ।

सिचाईँ सुविधा र मलखादको अभावबीच किसानहरुले १५ असारसम्म गरेको रोपाईँ अघिल्लो वर्षको यो अवधीको १० प्रतिशतले कम हो ।