चारवटा निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको अवस्था

पहिलो संविधानसभा २०६४, दोस्रो स‍ोविधानसभा २०७०,पहिलो आम निर्वाचन २०७४ र पछिल्लो आम निर्वाचन २०७९ गरी चारवटा निर्वाचनमा समानुपातिक समावेशीताको अवस्था हेर्दा खसआर्यको प्रतिनिधित्व एकपछि अर्को बढीरहेको छ। तर, लक्षित समुदाय र वर्गको प्रतिनिधित्व भने घट्दो क्रममा छ।