लुम्बिनीमा ४ दिनको अवधिमा भएको खर्च

चार दिनको अवधिमा मात्रै सरकारले ४ अर्ब ७२ करोड ५४ लाख ८३ हजार १ सय ७३ रूपैयाँ खर्च गरेको छ।

यस खर्च विवरणमा स्थानिय तहलाई दिनुपर्ने भुक्तानी रकम समेत उल्लेख गरिएको छ ।
Chart: Bikash Parajuli Source: प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय