सगरमाथामा मृत्यु भएका १४ मध्ये ८ महिलाले चुचुरोमा पुगेर ओर्लने क्रममा जीवन गुमाए
आठ जना ओर्लने क्रममा बितेछन्, ६ जना ८००० मिटरभन्दा माथि नै। दुई जनाले भूकम्पपछि आएको हिमपहिरोमा पुरिएर बेसक्याम्पमा जीवन त्यागे भने एक जनाको मृत्यु उचाइसम्बन्धी स्वास्थ्य समस्याका कारण बेसक्याम्पभन्दा तल नै भयो।