रुकुम पश्चिममा आगलागीकाे मार

तलकाे चार्टमा रुकुम पश्चिममा चालु आ.व. २०८०/०८१ मा आगलागीका कारण पुगेकाे क्षतिलाई देखाइएकाे छ ।

सबैभन्दा बढी क्षति सानीभेरी गाउँपालिका र कम त्रिवेणी गाउँपालिकामा भएकाे छ ।
Chart: मनिष खड्का Source: डिभिजन वन कार्यालय रुकुम पश्चिम Created with Datawrapper