जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न आफूले पाउनु पर्ने माग राखी दुबै स्थानीय सरकारका बीच श्रोतको अधिकार बारे विवाद चलिरहेको छ ।