पछिल्लो पाँच वर्षमा मात्रै ८७ करोड ५८ लाख ५५ हजार २८७ रुपैयाँ घोटला भएको पाईएको हो । यति ठूलो घोटलामा गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुखदेखि कर्मचारी तथा क्रसर सञ्चालकसम्म सामेल छन् ।
(Please use a modern browser to see the interactive version of this visualization)