अन्नपूर्ण गापाकै नमुना ज्ञान प्रकाश माविको शैक्षिक विरोधाभास (२०७८–२०८२)

कक्षा १० (एसइइ) मा निरन्तरता, कक्षा ८ काे परिक्षाफल खस्कदै अनि, कक्षा १२ को नतिजा भने प्रश्न गर्न याेग्यगरी खुम्चिदै