कहाँ कहाँ छन् सेनाले बनाएका होल्डिङ सेन्टर ?

सात होल्डिङ सेन्टर निर्माणमा २ अर्ब १६ लाख ३५ हजार रुपैयाँ खर्च भएपनि प्रयोगविहीन छ ।