विभिन्न माध्यमबाट हुने साइबर अपराध तथा अनलाइन ठगीका घटना
आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/८१ सम्म साइबर ब्युरोमा कूल २८म५९५ उजुरी दर्ता भएका छन् । त्यसमध्ये अधिकांश सर्वसाधारण फेसबुक र मेसन्जरबाट साइबर अपराध र अनलाइन ठगीमा परेका छन् ।
यस चार्टमा विगत ३ वर्षदेखि साइबर ब्युरोमा आएका उजुरीमध्ये कुन माध्यमबाट कति साइबर अपराध र अनलाइन ठगीका घटना देखिएका छन् भन्ने विषय समावेश गरिएको छ ।