कांग्रेस, एमाले र नेकपा: आफ्नै उम्मेदवार भन्दा अलोकप्रिय

प्रत्यक्षतर्फ उम्मेद्‌वारले पाएको मतसँग उही क्षेत्रमा सोही पार्टीको समानुपातिक मत तुलना गर्दा कांग्रेस, एमाले र नेकपा आफ्ना उम्मेद्‌वार भन्दा अलोकप्रिय देखिएका छन्।