डिजिटल भुक्तानीको छलाङ

तरकारी किन्नदेखि सवारी साधनको भाडासम्म मोबाइलबाटै रकम तिर्न मिल्ने भएपछि डिजिटल वालेट र क्यूआरको कारोबारमा उत्साहजनक विस्तार भइरहेको छ ।