देशको सार्वजनिक ऋण रकम तीन वर्षमै दोब्बर भएको छ । देशको सार्वजनिक ऋण रकम रु. २५ खर्ब १८ अर्ब हाराहारी पुगेको छ । यो २०७२ असारमा रु. ५ खर्ब ४० अर्ब मात्रै थियो ।
(Please use a modern browser to see the interactive version of this visualization)