भैरहवा भन्सारको समग्र व्यापार अवस्था

भैरहवा भन्सार कार्यालयको पछिल्लो दुई बर्षको तथ्यांक हेर्दा यस नाकाबाट आयात हुने बस्तु निरन्तर बृद्धि भएको देखिन्छ ।