मधेश प्रदेश सभा १०७ सिटको हो। त्यसमा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट निर्वाचित सदस्यको संख्या ४३ हो। सरकार बनाउन कम्तिमा ५४ सदस्यको समर्थन आवश्यक हुन्छ।
(Please use a modern browser to see the interactive version of this visualization)