मधेश प्रदेश सभा

मधेश प्रदेश सभा १०७ सिटको हो। त्यसमा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट निर्वाचित सदस्यको संख्या ४३ हो। सरकार बनाउन कम्तिमा ५४ सदस्यको समर्थन आवश्यक हुन्छ।

Chart: Salokya/MySansar Source: निर्वाचन आयोग Embed