नेपालका वनहरूमा पछिल्लो सोह्र वर्षमा लागेको डढेलो

२००८ देखि २०२३ को मार्च ३१ सम्मको तथ्याङ्क अनुसार १६ वर्षको अवधिमा ४३ हजार ९५ ठाउँमा डढेलो लागेको छ ।