उमेरअनुसार लागूऔषध प्रयोगकर्ता (प्रतिशतमा)

सर्वेक्षणअनुसार लागूऔषध प्रयोग गर्नेमा १५ देखि २९ वर्ष उमेर समूहका मात्रै ७६.७ प्रतिशत छन् । यो तथ्यांकले लागूऔषध प्रयोग गर्नेमा अन्य उमेर समूहभन्दा किशोरहरूको संख्या बढी देखिन्छ ।