नेपालको जनसंख्याको ४.५% र दलित समुदायभित्र एक तिहाइ मधेशी दलित पछिल्ला ८ मध्ये अहिलेकोसहित चार संसद्मा प्रतिनिधिविहीन रहे। पहाडी दलित पनि जनसंख्याको अनुपातमा सिंहदरबार छिर्न पाएका त छैनन् तर, मधेशी दलितको अवस्था झन् नाजुक छ।
(Please use a modern browser to see the interactive version of this visualization)