विकास बजेट झन खुम्चिँदै

चालु खर्च बर्षेनी बढ्दा विकास बजेट भने खुम्चिँदाे छ, पुँजीगत बजेटकाे अाकार नबढी कसरी हाेला विकास ?