वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (नयाँ प्रवेश)लिनेको संख्या

वैदेशिक रोजगार विभागका अनुसार विगत ८ वर्षको तत्थ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७९/८०मा सबैभन्दा बढि ४ लाख ४ हजार २२४ जना (नयाँ प्रवेश) वैदेशिक रोजगारीमा गएका छन् । यस्तै २०७७/७८ मा करिव ७२ हजार ८१ जना रोजगारीका लागि विदेश गएको देखाइएको छ ।