कुन जिल्लामा कति जना विद्यार्थीले दिँदै छन् एसईई ?

यो वर्ष मधेस प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछ । धनुषाबाट सबैभन्दा बढी विद्यार्थी र सप्तरीमा सबैभन्दा कम विद्यार्थी एसईईमा सहभागी हुँदैछ ।

Map: देश सञ्चार Source: शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश Get the data Created with Datawrapper