सबैभन्दा जोखिम उमेर समूह

११ देखि १६ वर्ष उमेर समूह बलात्कारको सबैभन्दा जोखिममा रहेको देखिएको छ। पल शाहबाट पीडित किशोरी पनि यही उमेर समूहकी हुन्। पल शाहको पक्षमा माहोल बनाउनेहरुले यो तथ्याङ्क हेरेका छन्?

Chart: पहिलोपोस्ट Source: नेपाल प्रहरी Get the data Embed