तमोर नदीको वारि र पारी पर्ने अधिकांश गाउँमा पानीको मुल सुकेका छन्।

कोशी प्रदेश सरकारले तेह्रथुम, धनकुटा र पाँचथर जिल्लालाई सुख्खाग्रस्त ठाउँ घोषणा गरेको छ ।