गैर सरकारी संस्थाको खर्च

बितेका ६ वर्षमा नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय/राष्ट्रिय गैर सरकारी संस्थाले रु. तीन खर्ब खर्च गर्न स्वीकृति लिएका छन् ।

* समाज कल्याण परिषद्सँग गैर सरकारी संस्थाहरूको सम्झौतामा आधारित तथ्यांक
Source: समाज कल्याण परिषद् Created with Datawrapper