राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणमा ७७ जिल्लामध्ये १६ जिल्लामा महिलाभन्दा पुरुषको सङ्ख्या उच्च देखिएको छ ।