सुनको भाउ सुनैसरी


डेढ दशकअघि सुनको मूल्य प्रति तोला रु. २७ हजार हाराहारीमा थियो । अहिले रु. एक लाख २५ हजार नाघेको छ ।