कस्तो वकिल, कस्तो सजाय

सफाइ पाउनेमा झन्डै सबैसँग निजी वकिल। जीवित रहेसम्म कैद पाउने हरेक १० मा ६ जना वैतनिक वकिलमा निर्भर।