सगरमाथाको चुचुरोमा नपुग्दै फर्कने कारण महिला-पुरुषका लागि फरक-फरक छन्
आरोहणको सपना देखेर सगरमाथा चढ्न गएका महिला र पुरुष बीचबाटोबाटै फर्कनुपर्ने कारण फरक-फरक छन्। बढीजसो महिलाहरू बिरामी हुने लक्षण देखिएमा फर्कने रहेछन् भने पुरुषहरू बाटो नबिराउन्जेल उक्लिन खोजिरहने।