६ दशकअघि नेपालको धानको उत्पादकत्व भारत र बाङ्लादेशभन्दा बढी र झण्डै चीन सरह थियो । यो बीचमा अन्य मुलुकको उत्पादकत्व तीव्र गतिमा बढेपनि नेपालको सुस्त छ ।
(Please use a modern browser to see the interactive version of this visualization)