खुला दिसामुक्त देशको कुन जिल्लामा कति परिवार शौचालय बिहीन?


राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई हेर्ने हो भने ७७ जिल्ला मध्ये तराईका जिल्लाहरुमा शौचालय बिहीन परिवारको संख्या उच्च छ। शौचालयको पहुँचभन्दा बाहिर रहेका परिवार धेरै हुने जिल्ला कपिलवस्तु हो। यहाँ २६ हजारभन्दा बढी परिवार शौचालयको पहुँच बाहिर छन्।

Map: सहयोग रञ्जित Source: राष्ट्रिय तथ्याङ्क कार्यालय