काठमाडौँ पाँचमा रास्वपाका सस्मित विजयी

२५ जना चुनावी मैदानमा उत्रिएका यस क्षेत्रबाट एमालेका इश्वर पोखरेल, काँग्रेसका प्रदीप पौडेल र राप्रपाका अध्यक्ष कमल थापा जस्ता 'धुरन्धर' खेलाडीहरु सस्मितसँग पराजित भए ।