गण्डकी प्रदेशमा साइबर अपराधको अवस्था

पछिल्लो चार वर्षमा फेसबुक, टिकटक, इन्स्टाग्राम, व्हाट्सएप र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा उजुरी परेको पछिल्लो चार वर्षको तथ्ङ्कलाई एकमुष्ट देखाइएको छ ।