समानुपातिकमा थोरै !

नेकपा माओवादीले जितेका १८ स्थानमध्ये ५ स्थानमा मात्रै पार्टीको समानुपातिक मत अन्य दलको भन्दा धेरै छ ।