चितवन जिल्लाको कुन पालिकाका कति किशोरीले लगाए एच. पि. भि खोप??

भरतपुर महानगरपालिका भित्र १२ हजार ८ सय २९ जनाले एच. पि. भि खोप लगाएका छन् ।

Chart: विनिता कडेल Source: जनस्वास्थ कार्यलय चितवन Get the data Created with Datawrapper