६४८ आगलागीका घटना

चालु आर्थिक वर्षमा हालसम्म मधेश प्रदेशमा ६४८ वटा आगलागीका घटना भए । जसबाट एक हजार ३ सय ५३ घरपरिवार पीडित भए ।