कर्जाको अत्यधिक भार

विश्व ब्यांकको तथ्यांकअनुसार नेपालको अर्थतन्त्रको आकारका अनुपातमा निजी क्षेत्रतर्फको कर्जा दक्षिण एशियाभरिमैं सर्वाधिक उच्च छ ।