नेपालमा हाल उच्चतम बिजुलीको माग १ हजार ५८६ मेगावाट रहेको छ। जसमा नेपाल विद्युत प्राधिकरण आफैले ५२८ र प्राधिकरणकै सहायक कम्पनीहरुले ४८२ र निजी क्षेत्रले ५०१ मेगावाट बिजुली आपूर्ति भइरहेको छ।