हरेक पाँचमध्ये चार पक्राउ अदालतको अनुमतिबिनै

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रहरी कार्यालयहरूले फागुन महिनामा ७८८ मानिस पक्राउ गर्दा ६२८ जनालाई अदालतको अनुमति नलिई आफै जरुरी पुर्जी जारी गरेका थिए।