धान उत्पादन र रोपाइँ भएको क्षेत्रफल

पछिल्लो दशमा खेतीयोग्य जग्गामा घर बन्ने क्रम बढेको भएपनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले भने धान रोपाई हुने क्षेत्रफल खासै नघटेको देखाउँछ ।