१० वर्षदेखि अलपत्र मेघा पुल

रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिका २ र ४ जाेड्ने गरी सानीभेरी नदीमा १० वर्षअघि निर्माण सुरु भएकाे पुलकाे हालसम्मकाे प्रगति ५ प्रतिशत छ ।